अन्य Archives | Page 10 of 22 | Khabarhub Khabarhub

चीनमा ६ महिनासम्म बन्द सिनेमाघर खुल्न थाले

एजेन्सी- चीनमा कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्ने प्रयास अन्तर्गत बन्द रहेका सिनेमाघरहरू फेरि खुला गर्न लागिएको छ। चिनियाँ चलचित्र प्रशासनले सोमवारदेखि " कम जोखिम भएका" स्थानहरूमा सिनेमाघर खोल्न सकिने बताएको छ। चीनका अधिकांश स्थानलाई कम जोखिम भएका क्षेत्रका रूपमा वर्गीकरण गरिएका कारण यो नयाँ निर्णयको अर्थ देशभरिका लगभग सबै सिनेमाघर खुल्ने अनुमान छ। ज्यानुअरीमा सुरु भएको…