संगीत Archives | Page 3 of 78 | Khabarhub Khabarhub

यथार्थवादी धारको पहिलो ‘फिल्म’ परालको आगो

नेपाली कथानक चलचित्रको इतिहासमा एउटा महत्त्वपूर्ण समयमा बनेको मत्त्वपूर्ण फिल्मको चर्चा गर्दा जहिले पनि हामीले निर्देशक लेखक र ब्यानरको नाम सम्झिन्छौँ। नेपालको चलचित्र उद्योगले एउटा चलचित्र निर्माण गर्यो। त्यो चलचित्रले भारत र नेपालका कलाकारलाई समन्वय गरायो। त्यो चलचित्र हो ‘परालको आगो’। भारतको दार्जिलिङमा जन्मे हुर्केका नाट्यकर्मी प्रताप सुब्बाले आफ्नो रङ्गमञ्चको अनुभव र अध्ययनपछि चलचित्रमा प्रवेश…