संगीत Archives | Page 24 of 77 | Khabarhub Khabarhub

अमेरिकामा मदनकृष्ण र इन्दिराको ‘ह्यापी हर्ट’

काठमाडौं–अमेरिकाको मेरिल्याण्डमा कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ तथा गायिका इन्दिरा जोशीको ‘ह्यापी हर्ट’ गीत सार्वजनिक भएको छ । तीस वर्ष अघि स्थापित नेवा समुदायको संस्था नेपा पास पुचः अमेरिकाय(एनपीपीए)को ३० औं वार्षिकोत्सव तथा नेपाल सम्बत ११४२ को उपलक्ष्यमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा मदनकृष्ण, सराना श्रेष्ठ, यमन श्रेष्ठ र इन्दिरा जोशीको…