संगीत Archives | Page 14 of 77 | Khabarhub Khabarhub

लक्ष्मी र जीवनको ‘को छर मेरो भन्ने’ सार्वजनिक (भिडियो) 

काठमाडौँ– नेपाली रजतपटमा छुट्टै पहिचान बनाएका रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 'को छर मेरो' भन्ने बोलको गीतमा लक्ष्मी र जीवन माया प्रेमलाई देख्न सकिन्छ । गीतमा रजनी राईको स्वर रहेको छ भने भुपेन्द्र महतको शब्द रहेको छ । गीतमा जीवन प्रधानको संगीत रहेको छ…