सेलिब्रेटी Archives | Page 31 of 54 | Khabarhub Khabarhub

‘ट्वायलाइट’ अभिनेता ग्रेगरी र उनकी प्रेमिका मृत फेला

एजेन्सी- अभिनेता ग्रेगरी टियर बोयस लस भेगसस्थित आफ्नै निवासमा मृत भेटिएका छन् । ३० वर्षीय अभिनेता र उनकी २७ वर्षीय प्रेमिका दुवै एकसाथ मृत फेला परेको सीएनएनले उल्लेख गरेको छ । यी दुई १३ मेमा मृत अवस्थामा फेला परेका हुन् । तर, मृत्युको कारण भने पुष्टि भइसकेको छैन । लस भेगास पुलिस विभागका सार्वजनिक सूचना…