सेलिब्रेटी Archives | Page 2 of 54 | Khabarhub Khabarhub

अभिनयमा धेरैले श्रम शोषण गरे पनि दर्शकको माया पाएको छु

नाटक, चलचित्र र टेली सिरियलमा अभिनय गरेका रामचन्द्र अधिकारीको नेपाली अभिनय क्षेत्रमा छुट्टै पहिचान छ। तीन सय भन्दा बढी चलचित्रमा अभिनय गरेका अधिकारीले त्यो भन्दा धेरै संख्यामा नाटक गरेका छन्। ‘मेरी बास्सै’, ‘कान्छी’ लगायतका टेली सिरियलमा पनि अभिनयमा व्यास्त छन्। चलचित्र वासुदेवदेखि अहिले सिर्जनासम्म आइपुग्दा यो बीचमा चलचिचत्र चिनोदेखि धेरै चलचित्रमा अभिनय गरिसकेका छन्। वरिष्ठ…