अवार्ड Archives | Page 4 of 18 | Khabarhub Khabarhub

सुरक्षा भन्छिन् : ‘सपना पुरा भयो’

काठमाडौँ– विक्रम संवत् २०७६ सालमा प्रदर्शनमा आएको फिल्म 'आमा' बाट सुरक्षा पन्तले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । आफ्नो भूमिकालाई जीवन्त बनाउने सुरक्षाको कामको चर्चा प्रदर्शनको समयमा धेरै फिल्मकर्मीले गरेका थिए । उक्त वर्ष प्रदर्शनमा आएको फिल्ममा 'आमा' बलियो भएको धेरैले चर्चा गरिरहेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अवार्ड ग्रहण गरेकी सुरक्षाले उपस्थित सबैबाट शुभेच्छा पाइन्…