अवार्ड Archives | Page 3 of 18 | Khabarhub Khabarhub

१० औं नेपाल अफ्रिका फिल्म फेस्टिभलमा कुइनेटो र ऐना उत्कृष्ट

काठमाडौँ– १० औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजो आउट निर्देशित मोरक्कोको फिल्म ‘घोस्ट अफ स्पेसटाइम’ ले उत्कृष्ट लघु फिल्मको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म  ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सव सकिएको छ । यस्तै राष्ट्रिय…