सिनेमा Archives | Page 57 of 126 | Khabarhub Khabarhub

धरहरामा मजदुरसँग राजेश हमालले मनाए जन्मदिन

काठमाडौं– अभिनेता राजेश हमालले बुधबार परेको आफ्नो जन्मदिन धरहरा पुगेर त्यहाँका मजदुरमाझ केक काटेर बनाएका छन् । गत वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरामा पुगेर हमालले जन्मदिन मनाएका हुन् । हमालसँग उनी पत्नी मधु भट्टराई पनि धरहरा पुगेकी थिइन् । हमालले सामाजिक सञ्जालमा राखेको भिडियोमा उनी र पत्नीलाई धरहराबाट काठमाडौं उपत्यकाको…