सिनेमा Archives | Page 45 of 126 | Khabarhub Khabarhub

स्टण्ट दिँदा ‘गोर्खा वारियर–२’ अभिनेता रितेश घाइते

काठमाडौं– फिल्म ‘गोर्खा वारियर–२’बाट अभिनयमा डेब्यू गरेका अभिनेता रितेश चाम्स स्टण्ट दिने क्रममा भीरबाट लडेर घाइते भएका छन् । सिन्धुलीमा छायांकनरत फिल्मको एक्सन दृश्यमा स्टण्ट दिने क्रममा घाइते भएका उनको घाँटीमा गम्भीर चोट लागेको छ । फिल्मका निर्माता तथा निर्देशक मिलन चाम्सका अनुसार रितेशको सिन्धुली बजारस्थित सिन्धुली पोलिक्लिनिकमा उपचार भईरहेको छ । यो फिल्मको २०…