सिनेमा Archives | Page 37 of 127 | Khabarhub Khabarhub

महको निर्देशनमा बन्यो ‘अनुष्का’

काठमाडौँ– मह जोडी अर्थात वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’ निर्माण गरेका छन् । साइबर सुरक्षा र चेतनाबारे जानकारी दिने 'अनुष्का' लाई युट्युबमा सार्वजनिक गरिएको छ । फिल्ममा महसँगै हिउँवाला गौतम, प्रदिप वास्तोला, बिगिशा अधिकारी, रोशनी सापकोटा, मुकुन्द मैनाली, आर्यन खरेल, प्रतिशा रिजाल, दिनेश कडेल, संजय गौतम, रोशनी गौतम,…