बलिउड/हलिउड Archives | Page 3 of 171 | Khabarhub Khabarhub

डंकीभन्दा सलारको बुकिङ राम्रो

काठमाडौं– बलिउड अभिनेता शाहरुख खानको यो वर्षको तेस्रो फिल्म ‘डंकी’ भोलिबाट प्रदर्शनमा आउँदै छ । उनी यो वर्ष डंकीलाई पनि ५०० करोड क्लबमा प्रवेश गराएर तीन हिट फिल्म दिने तयारीमा छन् ।  राजकुमार हिरानीको निर्देशनमा बनेको डंकी यो वर्षकै बहुप्रतिक्षित फिल्मसमेत भएकाले केही विशेष हुनेमा दर्शक आशावादी छन् । सँगै तेलंगु सुपरस्टार प्रभासको ‘सालार’ पनि…