Live on
Your Voice, Your Power
काठमाडौं– अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको जोडी यो समय मालदिभ्समा छन् । गत वर्षको फागुन १६ गते विवाह गरेका यो जोडी लगत्तै नेपालमा भएको लकडाउनका कारण हनिमुन मनाउन देशबाहिर जान पाएका थिएनन् । हिजो शनिबार प्रियंकाले आयुष्मानसँग मालदिभ्समा जन्मदिन मनाइन् । यही मौकामा वैवाहिक वार्षिकोत्सव पनि मनाए । प्रियंकाले आफ्नो इन्स्टाग्राममा मालदिभ्समा…