गसिप Archives | Page 5 of 20 | Khabarhub Khabarhub

मनीषा र करिश्माको उतारचढावपूर्ण यस्तो समानता

मुम्बई– सन् ९० को दशक बलिउडलाई सम्झिएर अहिले पनि फिल्मप्रेमी दर्शक खुशी हुन्छन् । यही समयमा कैयौं सुन्दर र प्रतिभाशाली अभिनेत्रीहरुले ठूलो पर्दामा आफ्नो पहिचान बनाए । यसमा मनीषा कोइराला र करिश्मा कपूर पनि थिए । एबीपी लाइभका अनुसार मनीषा र करिश्माको उतारचढावपूर्ण करियरसँगै निजी जीवनमा केही समानता छन् । मनीषाले आफ्नो फिल्मको करियर सुभाष…