Live on
Your Voice, Your Power
काठमाडौं – कलाकार नीता ढुंगाना कलाकारितासँगै अब गायिका पनि बन्ने सपनामा छिन् । राम्रो अभिनय गर्ने भए पनि उनका फिल्महरुले त्यति चर्चा कमाउँदैनन् । दर्शकले उनलाई खासै नोटिस गर्दैनन् । नीता सामाजिक सञ्जालमा पनि खासै अपडेट हुँदिनन् । न त, दर्शकलाई ध्यान तान्न विवादमा आउन नै रुचाउँछिन् । यतिबेला नीता आफ्नो अभिनय कर्मका कारणले भन्दा…