गसिप Archives | Page 10 of 20 | Khabarhub Khabarhub

मधुबाला : दीलिपसँग प्रेम, किशोरसँग विवाह

मुम्बई–अभिनेत्री मधुबालाको नाम बलिउडमा सबैभन्दा सुन्दर अभिनेत्रीको रुपमा लिइन्छ । फेब्रुअरी १४ मा उनको जन्मदिन पर्दछ । मधुबाला भलै यो संसारमा नरहे पनि उनलाई मनपराउनेको संख्यामा अझै कमी छैन । मधुबालाले आफ्नो जीवनमा चाहिने जति माया पाउन सकिनन् । उनले केवल ३६ वर्षको उमेरमा नै संसार छोडिन् । फिल्मी करियरमा मधुबालाको नाम धेरै अभिनेतासँग जोडियो…