प्रेरक Archives | Page 9 of 25 | Khabarhub Khabarhub

नोकर्नीसित बिहे गर्ने स्रष्टा अनातोले फ्रान्स !

आफ्नो ओजस्वी लेखनले विश्वप्रसिद्ध भएका स्रष्टा हुन् अनातोले फ्रान्स । यिनले उपन्यास, कथा, निबन्ध, आत्मजीवनीका झन्डै बयालीसवटा कृति विश्व साहित्यलाई प्रदान गरेर सन् १९२१ को साहित्य तर्फको नोबेल पुरस्कार हात पारे । आफ्ना कृतिमा फ्रान्सको राजधानी पेरिसका विविध खाले जीवनहरु, जीवनका स्थितिहरुको सुन्दर झाँकी प्रस्तुत गरे । कवितामा समाज र राजनीतिका जटिल समस्यामात्र प्रस्तुत गरेनन्…