प्रेरक Archives | Page 4 of 25 | Khabarhub Khabarhub

आफ्नो सपनालाई कसरी उच्च राख्ने ?

बन्ने र गर्ने प्रबल इच्छा सुरुवाती बिन्दु हो । त्यहाँबाट स्वप्नदर्शीले आफ्ना यात्रा शुरु गर्नुपर्ने हुन्छ । महत्वकाङ्क्षाको अभाव, उदासिनता वा आलस्यबाट सपना उत्पन्न हुँदैन । याद राख्नुहोस्, सफल भएका मानिसले सफलताको शिखरमा पुग्नुभन्दा पहिला धेरै बाधा भोग्नुपरेको  थियो । सफल मानिसको जीवनमा टर्निङ प्वाइन्ट आमरुपमा कुनै सङ्कटको समयमा आउँछ । त्यस बेला उसलाई आफ्नो…