प्रेरक Archives | Page 10 of 25 | Khabarhub Khabarhub

महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग

विहारको चम्पारन जिल्लामा गोरा मालिकहरुले किसानलाई विभिन्न किसिमका यातना दिइरहेका थिए । गान्धीले त्यहाँ गएर उनीहरुको दुःखद स्थितिको जाँच सुरु गरे । कसैले गान्धीसँग भन्यो— यस क्षेत्रका गोरा अत्यन्त क्रूर छन् । उनीहरुले तपाईंलाई मार्न हत्याराहरु तैनाथ गरेका छन् । यस्तो सुनेर त्यसै रात गान्धी एक्लै गोराहरु बस्ने ठाउँमा पुगे । एक गोराले सोध्यो— मिस्टर…