प्रेरक Archives | Khabarhub Khabarhub

जीवनको उत्तरार्द्धमा गान्धीवादी बनेका आइन्स्टाइनको स्वीकारोक्ति-आत्मिक शक्ति अणुभन्दा धेरै बलशाली

महात्मा गान्धी र अल्बर्ट आइन्स्टाइन दुवै १९ शताब्दीका महान पुरुष हुन । गान्धीले अहिंसाको अस्त्र अपनाए भने आइन्स्टाइनले एट्म बम आविष्कार गरे । तर आआफ्नो एजेण्डामार्फत दुवै प्रतिभा इतिहासलाई नयाँ रूप दिन सफल भए । यही कीर्तिमानले आआफ्नो क्षेत्रमा अजर, अमर भए ।  आइन्स्टाइनले आविष्कार गरेको सूत्रबाट एटम बमको सूत्रपात भयो । यो समीकरण अनुसार…