प्रवास Archives | Page 6 of 88 | Khabarhub Khabarhub

एनआरएनए ज्ञान तथा विज्ञ सम्मेलन अक्टोवरमा, कार्यपत्र आह्वान

लण्डन–  आगामी अक्टोबरमा तेस्रो विश्व ज्ञान सम्मेलन हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा अक्टोबर १७ देखि १८ सम्म काठमाडौँमा सम्मेलन हुन लागेको हो । गैरआवासीय नेपाली संघले शुक्रवार एक पत्रकार सम्मेलन गर्दै सम्मेलनका लागि ३१ जुलाई २०२३ (श्रावण १५) देखि कार्यपत्र आह्वान गरिएको छ । साथै अन्य सहभागीहरूको लागि १५ अगष्ट २०२३ (श्रावण ३०) बाट…