प्रवास Archives | Page 5 of 88 | Khabarhub Khabarhub

दुबईमा ‘गोर्खा साँझ २०२३’ हुँदै 

दोहा– संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा ‘गोर्खा साँझ’ नामक वृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । युएईलाई कर्म थलो बनाएर बस्ने नेपाली आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई मध्यनजर गर्दै मनोरञ्जन दिन र नेपालको कला संस्कृति तथा पर्यटन प्रवर्धनका लागि कार्यक्रम गर्न लागिएको एआरएनए युएईका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम मल्ल ठकुरीले जानकारी दिए । कार्यक्रम…