प्रवास Archives | Page 22 of 88 | Khabarhub Khabarhub

साउदीबाट स्वदेश फर्किए १३ नेपाली युवा, ३१ जना उद्धारको पर्खाइमा 

दोहा - आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका १३ जना नेपाली युवा स्वदेश फर्किएका छन् । उनीहरू करिब ९ महिनाअघि त्यहाँ पुगेका थिए । काठमाडौँमा रहेको वर्क फोर्स सर्भिसेज प्रालिका साउदी ५३ जना १३ सोमबार फर्किएका हुन्। यसअघि नै केही फर्किसकेका छन् भने अझै ३१ जना उद्धारको पर्खाइमा रहेका छन् । सोमबार स्वदेश फर्किनेहरूमा दुर्गेश…