प्रवास Archives | Page 20 of 88 | Khabarhub Khabarhub

कतार विश्वकप : हय्या भएकालाई युएई र साउदी प्रवेश गर्न भिसा नचाहिने 

दोहा - आगामी नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप-२०२२  हेर्न आउने दर्शकलाई संयुक्त अरब इमिरेट्सले (युएई) ले पनि भिसा दिने भएको छ । युएईले आसन्न कतार विश्वकपको अवधिमा हय्या कार्ड होल्डरहरूलाई मल्टिपल एक्जिट रिइन्ट्री भिसा दिने घोषणा गरेको हो । सबै हय्या कार्ड होल्डरहरूले भिसा जारी भएको मितिदेखि ९० दिनसम्म युएईमा प्रवेश गर्न…