प्रवास Archives | Page 18 of 88 | Khabarhub Khabarhub

साउदी अरबको पूर्वी क्षेत्रमा दूतावासले थप्यो कर्मचारी

दोहा - रियादस्थित नेपाली दूतावासले साउदी अरबको पूर्वी क्षेत्रमा दुई जना कर्मचारी खटाएको छ। यसअघि एक जना कर्मचारी खटाएको दूतावासले नेपाली कामदारहरूको समस्यालाई मध्यनजर गर्दै आइतबारदेखि थप एक कर्मचारी थपेको हो । यससँगै दूतावासका २ जना कर्मचारीले पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारहरूको समस्या समाधानका लागि पहल गर्ने दूतावासले जनाएको छ। दमाम, जुवेल, अल खोबर, खब्जी,…