प्रवास Archives | Page 17 of 88 | Khabarhub Khabarhub

साउदीमा अलपत्र ६ नेपालीको उद्धार

दोहा - रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र परेका ६ जना नेपालीको उद्धार गरिएको छ । करिब एक वर्ष र छ महिनाअघि देखि साउदी पुगेर इकामा नवीकरण नभएर अलपत्र परेका ११ जना मध्य ६ जनाको उद्धार गरिएको हो । गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति अल कासिम साउदी अरबका सचिब ध्रुब कटुवालका अनुसार इकामा नवीकरण…