प्रवास Archives | Page 13 of 88 | Khabarhub Khabarhub

साउदी जेलमा रहेका अधिकांश नेपाली मदिरा कारोबारी

दोहा - साउदी अरबको जेलमा रहेका अधिकांश नेपाली मदिरा कारोबारीमा पक्राउ परी जेल जीवन बिताइरहेको पाइएको छ । साउदीका जेलमा परेका अधिकांश  नेपाली रक्सी ओसारपसारमा लागेकाहरू रहेका रियादस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले शुक्रबार फेसबुक लाइभमार्फत यसबारे जानकारी दिँदै रक्सी ओसारपसारमा गर्ने कार्यमा नलाग्न अरु नेपालीलाई आग्रह गरेको छ। रक्सी ओसारपसारमा कार्यमा लगाउनेहरु पनि…