समाचार Archives | Page 973 of 6888 | Khabarhub Khabarhub

मुगु जीप दुर्घटनामा मृत्यु भएका चारैजनाको पहिचान

सिमकोट– मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जीप (बोलेरो) दुर्घटनामा मृत्यु हुने चारै जना हुम्लाका रहेको खुलेको छ । सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जीप सिपको पहिरा भन्ने ठाउँमा सोमबार साँझ दुर्घटनामा भएको थियो । मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । उनका…