समाचार Archives | Page 964 of 6882 | Khabarhub Khabarhub

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने ?

काठमाडौँ- कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । कक्षा १२ को परीक्षा गत वैशाख २६ गतेबाट सुरु भएर जेठ ५ गते सम्पन्न भएको थियो । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब…