समाचार Archives | Page 947 of 6900 | Khabarhub Khabarhub

कर्मचारी अभावले सेवा प्रवाहमा समस्या

अछाम– जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतको अभावमा सेवा प्रवाहमा समस्या देखिएको हो । उक्त कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी लामोसमयदेखि नभएकामा  तीन महिनादेखि प्रशासकीय अधिकृतसमेत  अभाव भएको हो ।  दुईवटा प्रशासकीय अधिकृतको दरबन्दी भएको कार्यालय जेठ १ गते प्रशासकीय अधिकृत मीनराज आचार्यको…