समाचार Archives | Page 943 of 6884 | Khabarhub Khabarhub

संसदको अवरोध खुलाउन सभामुखले दलका सचेतहरुसँग छलफल गर्दै

काठमाडौँ– सभामुख देवराज घिमिरेले अवरुद्ध संसद खुलाउन आफ्नो पहल जारी राखेका छन् । झण्डै एक महिनादेखि संसद अवरुद्ध भएपछि सभामुख घिमिरेले सो विषयमा छलफल गर्न आज पनि दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्न लागेका हुन् । उनले आज बिहान ११ बजे सिंहदरबारस्थित संसद सचिवालयमा छलफलका लागि दलका प्रमुख सचेतक र सचेतकलाई बोलाएका छन् ।…