समाचार Archives | Page 840 of 6888 | Khabarhub Khabarhub

थाइल्याण्डद्वारा नेपालसामू १०६ रनको लक्ष्य

काठमाडौँ– आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा थाइल्याण्डले नेपालसामू १०६ रनको लक्ष्य दिएको छ । मलेसियाको बाङ्गीमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५ रन बनाएको छ । थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ५९ रनको अर्धशतकीय पारी खेलिन् । यस्तै, नट्थाकन चान्थम्ले ३१ रन बनाइन् । नेपालकी…