समाचार Archives | Page 819 of 6888 | Khabarhub Khabarhub

नेम्वाङबारे ओलीले भने– ‘उपाध्यक्ष मात्र होइन, मेरो सुख दुःखको साथी हुनुहुन्थ्यो’

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन प्रति गहिरो समवेदना प्रकट गरेका छन् । हृदयघातका कारण गएराती निधन भएका नेम्वाङलाई ‘हितैषी मित्र’को रुपमा स्मरण गर्दै ओलीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ ओलीले स्मरण गरेका छन्,…