समाचार Archives | Page 636 of 6888 | Khabarhub Khabarhub

पर्वतको बिहादीमा मृत अवस्थामा चितुवा फेला

पर्वत– पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा मृत अवस्थामा चितुवा भेटिएको छ । आइतबार साँझ बाच्छाको गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको हो ।  स्थानीयले खबर गरेलगत्तै डिभिजन वन कार्यालय पर्वतका कर्मचारी र बाच्छा प्रहरी चौकीको टोली उक्त स्थानमा पुगेको थियो । मृत चितुवालाई कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहबरमा बाच्छा प्रहरी चौकीको परिसरमा गाडिएको छ । …