समाचार Archives | Page 633 of 6887 | Khabarhub Khabarhub

महाकाली किनारमा बिचभलिबल प्रतियोगिता

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको तटीय क्षेत्रमा ‘बिचभलिबल’ प्रतियोगिता सुरु भएको छ ।  सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले प्रतियोगिताको शुभारम्भ गर्दै खेलकुद प्रतियोगिताले पर्यटन विकासमा टेवा पुग्ने बताए । कञ्चनपुर जिल्ला भलिबल सङ्घ र नेपाली सेनाद्वारा संयुक्तरूपमा आयोजित सो प्रतियोगिता भोलिसम्म जारी रहनेछ ।   प्रतियोगिताका ३२ टिमको सहभागिता रहेको छ ।…