समाचार Archives | Page 627 of 6905 | Khabarhub Khabarhub

बनेपा महोत्सव सम्पन्न

धुलिखेल –बनेपा ब्वाइज् क्लबको आयोजनामा काभ्रेपलाञ्चोकको बनेपास्थित उग्रेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन भएको बनेपा महोत्सव आज सम्पन्न भएको छ । दसैँलाई लक्षित गरी आयोजना भएको महोत्सवमा व्यावसायिक बजार सञ्चालन गर्नुका साथै धिमेबाजा प्रतियोगिता, मार्सलआर्ट, नृत्य, गायन र फुटबल खेल आयोजना गरिएको थियो । फुटबलको प्रतिस्पर्धामा धुलिखेल क्लब ९बी० पहिलो, पनौती फुटबल क्लब (बी) पनौती दोस्रो…