समाचार Archives | Page 563 of 6898 | Khabarhub Khabarhub

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।   बैठक बिहान ८ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।  जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।