समाचार Archives | Page 503 of 6905 | Khabarhub Khabarhub

भारतमा निर्माणाधीन रङ्गशाला भत्किँदा ३ जनाको मृत्यु, १० घाइते

एजेन्सी – दक्षिणी भारतीय राज्य तेलङ्गानामा निर्माणाधीन इनडोर स्टेडियमको एक भाग सोमबार भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने, अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। सो दुर्घटना तेलङ्गानाको राजधानी हैदराबादबाट ३० किलोमिटर पश्चिममा रहेको रङ्गा रेड्डी जिल्लाको मोइनाबाद गाउँमा भएको हो। घाइतेहरूलाई तुरुन्तै नजिकको अस्पतालमा लगिएको प्रहरी अधिकारीले…