समाचार Archives | Page 485 of 6902 | Khabarhub Khabarhub

खाद्यसम्म पुग्दैन धान, गाउँमै धमाधम बेच्दै किसान

बेदकोट– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका तयार गरेर घरमा राखेकी छन् । गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि व्यापारीले काटा खोलेका छन् । उनले धानको उचित मूल्य पाएकी छैनन् । व्यापारीहरू धान किन्नका लागि घरमै आउँदा पनि मूल्य नपाएर किसान चौधरीले धान घरमै थन्क्याएर राखेकी हुन्। उनले अहिलेसम्म खाद्य व्यवस्था तथा व्यापार…