समाचार Archives | Page 483 of 6904 | Khabarhub Khabarhub

बर्दियामा आगलागी, चार जनाको मृत्यु

बर्दिया– बर्दियामा आगलागीमा परी चार जनाको मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको हो । घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा १८ महिनाका शिशु कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी…