समाचार Archives | Page 473 of 6889 | Khabarhub Khabarhub

नेपाली राजदूत अधिकारी र पाकिस्तानी विदेशमन्त्री जिलानबीच भेट

काठमाडौं - पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले आज पाकिस्तानका विदेशमन्त्री जलिल अब्बास जिलानीसँग इस्लामाबादस्थित विदेश मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको नेपाली राजदूताबासले जनाएको छ । दुई देशबीचको ब्यापार र पर्यटन तथा विभिन्न माध्यम मार्फत नेपाल र पाकिस्तानबीच आर्थिक सहयोग अभिवृद्धी गर्ने विषयमा पनि छलफल भएको थियो ।…