Live on
Your Voice, Your Power
काठमाडौं– बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.६५ अंकले घटेको छ । सो सेसनमा ०.६५ अंक घटेर १८५८.१० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.२६ अंक घटेको छ। १७ स्टकको २ लाख २८ हजार ९४१ रुपैयाँ बराबरको ६८४ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ८ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ७…