Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले मुलुकमा संघीय जनगणतन्त्रसहितको नयाँ संविधान आवश्यक भएको बताएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाः ले शुक्रबार ललितपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा वैद्यले अहिलेको व्यवस्थाले संघीयताका नाममा जनतालाई झुक्काउने काम भइरहेको भन्दै संघीय जनगणतन्त्रसहितको नयाँ संविधान आवश्यक भएको बताएका हुन् । उनले अहिलेको राज्यसत्ता भत्काएर नयाँ…