समाचार Archives | Page 421 of 6884 | Khabarhub Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा देखियो मकुना

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा बथानबाट छुटिएर आएको दाह्रा नभएको भाले हात्ती (मकुना) देखापरेको छ । निकुञ्जको पूर्वी क्षेत्र सौराहा आसपासका क्षेत्रमा यो हात्ती देखिएको हो ।  निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा यो हात्ती विगत तीन दिनदेखि देखिएको छ । बथान छोडेर आएका हात्तीले समाजमा क्षति  पुर्‍याउन सक्ने उनले बताए । हात्ती देखिएपछि निकुञ्ज प्रशासनले…