समाचार Archives | Page 407 of 6900 | Khabarhub Khabarhub

सिद्धबाबाविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता

विराटनगर– सुनसरीको बराहक्षेत्र निवासी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको बलात्कार सम्बन्धी मुद्दा घुमिफिरी फेरि विराटनगर उच्च अदालतमा आइपुगेको छ । सुनसरी जिल्ला अदालतले गत भदौमा गिरीलाई सफाइ दिने निर्णय गरेको थियो । त्यसको प्रतिवाद गर्दै सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा गिरीविरुद्ध पुनरावेदन गरेको छ । सोलुखुम्बुको जुबु निवासी गिरीले २०७६ कात्तिक ४ गते…