समाचार Archives | Page 405 of 6902 | Khabarhub Khabarhub

सिरहामा ११ लाख बराबरको धनमाल चोरी

सिरहा- गोलबजार नगरपालिका (४ बाहुन टोल) बस्ने ५० वर्षीय प्रबिन कुमार कोइरालाको घरबाट करिब १० लाख ९२ हजार ५ सय रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ । घरमा कोही नभएको अवस्थामा नगद २० हजार रुपैयाँ, १० तोला बराबरको सुनको गरगहना र २५ तोला बराबरको चाँदीका गरगहना गरी उक्त रुपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ । चोरीमा…