Live on
Your Voice, Your Power
काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्नेछ । बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग पर्यटन तथा हवाई उड्डयन लगायत विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।