समाचार Archives | Page 369 of 6886 | Khabarhub Khabarhub

सुनुवाइ समितिको बैठक बस्दै, न्यायाधीशहरुको नाम अनुमोदन गरिने

काठमाडौँ– संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । आज सिंहदरबारमा बस्ने बैठकले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदनबारे निर्णय गर्नेछ । समितिले सोमबार प्रस्तावित सबै ६ जना न्यायाधीशको सुनुवाइ सकेको थियो । सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशको अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । गत मंसिर ५ गते बसेको न्याय…