Live on
Your Voice, Your Power
चितवन - अति सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षण गर्ने उद्देश्यले चितवनमा नेपाल गोही संरक्षण मेला २०८० आयोजना हुनेभएको छ । उक्त गोही मेला चितवनको पर्यटकीय क्षेत्र सौराहामा यही मङ्सिर २२ र २३ गते हुने भएको हो । गोही प्रजातिको प्रभावकारी संरक्षण स्थानीय समुदायको सहभागिता वैज्ञानिक सुचना र जानकारीका साथै समग्र गोही प्रजातिको दिगो संरक्षण…