समाचार Archives | Page 2393 of 6902 | Khabarhub Khabarhub

१४ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १४ कम्पनीलाई कालोसूचीमा राखेको छ । बुधबार सार्वजनिक सूचना निकालेर कार्यालयले समयमै काम नसक्ने, निर्माण कार्य अलपत्र पार्ने विभिन्न १४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो । एक वर्षदेखि साढे दुई वर्षसम्म कालोसूचीमा राखेका ती कम्पनीसँग उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने…